हामी यहाँ छौ

हाम्रो साथमा

Sunday, February 28, 2010

PostHeaderIcon हाम्रा पेजहरु

कविता /,गजल /चौतारी /,लघु कथा,/ जीवनी,/ साहित्यकार,/चुट्टकिला ,/रेडियो टाइटान,/जानकारी,/कार्यसमिति, /समाचार,/ हाम्रो बारेमा
माथीका सबै पेजहरु हुन मिलाउनु होला
 अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टर ब्यानर ल सर

PostHeaderIcon संसार एउटा भुमण्डलीकरणमा प्रवेश गरिसकेको छ

संसार एउटा भुमण्डलीकरणमा प्रवेश गरिसकेको छ । २१ औ शताब्दीको युग सूचना र सञ्चारको यूग मानिएको छ र बास्तबिकता पनि निकट तर्फ लम्केको देखिन्छ । यही परिबेशमा संसारको साहित्य जगत पनि यसवाट अलग रहन सक्दैन ।भन्ने गरिन्छ साहित्य र संस्कृतिको सम्वर्दन ले नै त्यस देशको प्रगती र वास्तबिकता उजागर गर्दछ। त्यसैले साहित्य समाजको ऐना पनि हो ।
Monday, February 22, 2010

PostHeaderIcon हाम्रो पैलो प्रयास कुवेतबाट

अन्तर्राष्टिय नेपाली साहित्य समाज, कुवेत च्याप्टर(२०६६) यतिखेर हामी परिक्षण अवस्थामा छौं ! कृपया धैर्य गर्नु होला हामी निकट भविष्यमा नै थुप्रै सामाग्रीहरु लिएर आउदै छौं.
धन्यवाद, 
अन्तर्राष्टिय नेपाली साहित्य समाज, कुवेत च्याप्टर(२०६६)