हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Sunday, February 28, 2010
संसार एउटा भुमण्डलीकरणमा प्रवेश गरिसकेको छ
संसार एउटा भुमण्डलीकरणमा प्रवेश गरिसकेको छ । २१ औ शताब्दीको युग सूचना र सञ्चारको यूग मानिएको छ र बास्तबिकता पनि निकट तर्फ लम्केको देखिन्छ । यही परिबेशमा संसारको साहित्य जगत पनि यसवाट अलग रहन सक्दैन ।भन्ने गरिन्छ साहित्य र संस्कृतिको सम्वर्दन ले नै त्यस देशको प्रगती र वास्तबिकता उजागर गर्दछ। त्यसैले साहित्य समाजको ऐना पनि हो ।
सामान्य अर्थमा भन्नु पर्दा साहित्य भनेको कुनैपनि अभिब्यक्तिलाई सुन्दररुपमा प्रस्तुत गर्नु हो ।आफना मनका आवाज हरुलाई आज हामी नेपाली संसारको हरेक कुनामा जहाँ रहेका छौ त्यहाँका मानिस सँगको मित्रवत ब्यवाहारले आँफन्त बनेका छन र उनी हरु सँग भावना साट्न पाएका छौ । त्यहाँ हाम्रो परिचय नेपालीमन,हाम्रो संस्कृति, राष्ट्रियता र कला साहित्यको माध्यमले नेपाली भन्न पाइरहेका छौ। त्यसैले संसारभरी छरिएर रहेका नेपालीमन र नेपाली साहित्यलाई फलाउने फुलाउने काम प्रदेशमा बसे पनी गर्ने हेतुले हामीले अनेसास कुबेत च्यापटरको गठन गरी अनलाईन बाटै नेपाली साहित्य पढने र सिक्ने मौका सृजना गर्नका लागी हामीले सानो प्रयास गरी यो ब्लग शुरु गरेका छौ यस लाई अगाडी बढाउनका लागी तपाँईहरुको सहयोग, सुझाब र माया को आबश्यकता
रहन्छनै अत: आफुपनी शितल बस्ने चौतारिका रुपमा यसलाई पनी लिनुहोला
हामी सदैव यहाँहरुको लेख, रचना,सर-सल्लाह र सुझावको प्रतिक्षामा रहने छौ ।झटारा हरुपनी हान्नु होला यहाँहरुको यो अमुल्य सहभागिताले हामीलाई अघि बढ्न सहयोग पुग्ने छ । अस्तु

Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
0 comments:
Post a Comment