हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
मेरो कलम राजन रिमाल
एका विहानै कड्केर मेरो कलमले भन्यो
मेरो मुख खोल्देउ
उसको मुख खोल्दै मैले प्रश्न गरे
किन ?
कलमले भन्यो
म स्वतन्त्र भएर बाँच्न चाहान्छु ।
कस्तो स्वतन्त्रता ?
मैले फेरी सोधे
तर
![]() |
Add caption |
उसको मुख खोल्दै मैले प्रश्न गरे
किन ?
कलमले भन्यो
म स्वतन्त्र भएर बाँच्न चाहान्छु ।
कस्तो स्वतन्त्रता ?
मैले फेरी सोधे
तर
Thursday, November 25, 2010
नारि - बालक गुरुङ
महिला हिंसा अन्त्यका लागि
नारि तिमी कुनै खेलौना होईनौ नबस दराज भित्र सजिएर
कौशीमा फुल्ने सयपत्रि मात्र होईनौ फुलि देउ गुलाव पनि भएर
नारि नबस विलाशिताको सजावट सरि सिमित कसैको अंङ¨ भएर
शब्दहिन् प्राणी होईनौ तिमी बस्नु पर्दैन बन्धित प्राणी भएर ॥
नारि तिमी पिजंडा भित्रको मैना होईनौ
नबस पंखेटाहरु कुंजाएर
नारि अब तिमी रुढिबाद समाजकी छोरी होईनौ
बस्नु पर्दैन डर त्रास र पावन्दि सहेर
तिमी कुनै ब्यक्तिको अंग होईनौ
बढ्न सक्छौ अघि हेपाहा मान्छेहरुको अहंकारलाई कुल्चेर ॥

Monday, November 22, 2010
महाकविको साहित्य संझनामा -- केदार नाथ खरेल
लक्ष्य लिनु सफलताको उच्च शिक्षा लिने
ज्ञानको ज्योति फैलाउन सहयोगी बन्ने
मित्र नै हो शिक्षा हाम्रो बाटो पहिल्याई दिने
त्यो वृक्ष हो साहित्य फाँट राम्रो फल दिने ।।
(१)
प्रसिद्धी पाएका छौ साहित्य फाँटमा तिमीले
त्यही पथमा लाग्नु पर्छ टेवा दिन हामीले सबैले
सामुन्द्रिक छाल झैं ज्ञानका ज्योति थल्कि रहेछ आज
तिमी साथ नभएपनि ढुक-ढुकीमा गरेका छौ राज ।।
(२)
दर्पण झैं सामने छन, आज दिएका उपहार तिमीले
अमृत झैं रसास्वादन गर्न पाई राख्या छौं हामीले,
देशका कुना काप्चामा जब फैलायौ ज्ञान तिमीले
बल्ल खुल्यो ढोका शिक्षाको पढ्न पायौं आज हामीले ।।
(३)
कोही पनि भूल्ने छैनौं हामीहरु तिम्रा ज्ञानका पारखी
टाढा किन हुन खोज्छौं र हामीहरु साहित्यका सारथि,
चलाउने छौं संघर्ष गर्न विस्तार सँधै साहित्य पथको
सबै मिली हाँकौ आजै देखि साहित्यीक यात्रा रथको ।।
१०१ औ देवकोटा जयन्तिमा अनेसास कुबेतमा वाचन गरेको कविता

Wednesday, November 17, 2010
कुबेतमा कविता प्रतियोगिता सम्पन्न
नबराज पन्थी
कुबेत नोवेम्बर १२ शुक्रबार-मरुभूमिको देश कुबेतमा १०१ औ लक्ष्मी जयन्ती एक समाहरोको आयोजना गरि भब्य रुपमा मनाइएकोछ । अन्तराष्टिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले कुबेतको सुकुल कबिर पार्कमा आयोजना गरेको कार्यक्रममा खुल्ला कबिता प्रतियोगिता पनि गरिएको थियो । बरिष्ठ साहित्यकार एव अनेसास केन्द्रिय सदस्य होम क्षेत्रीको प्रमुख आतिथित्यमा सम्पन्न उक्त कार्यक्रम महाकवी लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण गरि सुरु गरिएको थियो । कार्यक्रम च्याप्टरका अध्यक्ष राजन रिमाल “अभिलाषी"”को अध्यक्ष्तामा गरिएको थियो । उपाध्यक्ष आनन्द आचार्य “साइला बाजे” को स्वागत मन्तब्य अनि सचिब मनोज काफ्ले “मनसुन” को संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा महाकवी लक्ष्मी प्रसाद देवकोटाको बारेमा चर्चा गर्दै शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अथिति होम क्षेत्री, एन आर एन ए कुबेतका अध्यक्ष राजेन्द्र तामाङ्ग नेपाल पत्रकार महासंघ कुबेत साखाका सल्लाहाकार तोयानाथ दाहाल, साहित्य च्याप्टरका सल्लाहाकार सुजन केसी भजन गायिका एबम लेखिका आशा क्षेत्री “बन्दना” जनजागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री कार्यक्रम संयोजक हरिकृष्ण न्यौपाने "घायल" नेपाली दुताबासका प्रतिनिधि भुवन पौड्याल जनजागृति युवा समाजका उपाध्यक्ष ठाकुर पौड्याल लगायतका ब्याक्तिहरु हुनुहुन्थ्यो । सोहि कार्यक्रममा खुल्ला कबिता प्रतियोगिता गरिएको थियो । छनोटमा पर्ने सफल उत्कृस्ट ११ प्रतियोगीहरु १- सौगात सुबेदी \'\'दुखी\'\', २- कृष्ण प्रसाद आचार्य, ३- कृष्ण भट्टराई \'\'गोठालो\'\', ४-अर्जुन बस्नेत \'\'उदासी\'\', ५- राज कुमारी याख्या, ६-\'\' बिष्णु निश्चल\'\', ७- भिम केसी, ८- सिबराज गाउले \'\'क्षितिज\'\', ९- टिकाराम आचार्य, १०- सुष्मा राइ र ११- बिन्दू अधिकारीले कबिता बाचन गर्नु भएको थियो ।
कुबेतमा बिशिष्ठ साहित्यकारहरुको स्वर्णिम जमघट

आर.बि.बुढाथोकी "गाउले"(कुबेत)
कुबेतमा हरेक हप्ता बिभिन्न सामाजिक गतिबिधी हुनु कुनै नौलो मानिदैन तर साहित्यिक जमघट भने बिरलै हुने गरेकोमा गत दुई हप्तामा मात्र तीन तीनवटा साहित्यिक जमघट हुनुमा साच्चिकै कुबेतको नेपाली समाजले पनि साहित्य जगतमा नयाँ आयाम थपेको ठोकुवा गर्ने धेरै आधारहरु भेटिए । नेपालका सुप्रख्यात कथाकार मधुबन पौडेल कुबेतका लागि नेपाली राजदुत हुँदै बिराजमान भएको एक बर्ष बितीसक्दा पनि कुटनैतीक ब्यस्तताका कारणले उहाले साहित्य जगतलाई त्यती श्रृङगारन भ्याउनु भएको थिएन तर पनि यो दौरानमा उहाँले आफ्नो पाचौ कृति भने सुटुक्क प्रकाशनमा ल्याउन भ्याउनु भएको थियो।
Subscribe to:
Posts (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)