हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Friday, December 10, 2010
कंक्रिड कविता - मेरी प्रिय प्यारी संगिनी
बालक गुरुङ्ग
bhs_grg@yahoo.com
मेरी प्रिय प्यारी संगिनी
जब मेरो मृत्यु हुन्छ भने
मेरो मृत्युमा तिमी धुरु धुरु नरुनु
मेरो मृत शरिर
तिम्रो सामु तेर्सिएको हुन्छ भने
अलाप बिलाप बेदनामा नबहनु ॥
मेरी प्रिय प्यारी संगिनी
जब मेरो मृत शरिर
सेतो कात्रोमा बेरिएको हुन्छ भने
सिंउदोको सिंन्दुर पुछेर हातको चुरा तोडेर
आफुलाई सर्वा नबनाउनु
बरु सांच्चै मलाई माया गर्छौ भने
स्वंयवरको रंगिन सारी आडेर
अतितको मिठास यादहरु संझिदै
बाई बाई गरि दिनु ॥
मेरी प्रिय प्यारी संगिनी
सांच्चै तिमीले मलाई माया गरेकी हौ भने
मुसुमुसु हांसेर मेरो मृत शरिरमा
एउटा फुलको थुङ्गा राखी दिनु
अनि छिट्टै चांडै स्वर्गमा भेटेर
फेरि संगै जिवन जिउने प्रण गर्नु
यद्यपि
तिमीले रोई कराई नखरा गरेकी होईनौ भने
सांच्चै अनन्त माया देखाएकी हौ भने
मेरै साथ सति आई दिनु ॥
bhs_grg@yahoo.com
मेरी प्रिय प्यारी संगिनी
जब मेरो मृत्यु हुन्छ भने
मेरो मृत्युमा तिमी धुरु धुरु नरुनु
मेरो मृत शरिर
तिम्रो सामु तेर्सिएको हुन्छ भने
अलाप बिलाप बेदनामा नबहनु ॥
मेरी प्रिय प्यारी संगिनी
जब मेरो मृत शरिर
सेतो कात्रोमा बेरिएको हुन्छ भने
सिंउदोको सिंन्दुर पुछेर हातको चुरा तोडेर
आफुलाई सर्वा नबनाउनु
बरु सांच्चै मलाई माया गर्छौ भने
स्वंयवरको रंगिन सारी आडेर
अतितको मिठास यादहरु संझिदै
बाई बाई गरि दिनु ॥
मेरी प्रिय प्यारी संगिनी
सांच्चै तिमीले मलाई माया गरेकी हौ भने
मुसुमुसु हांसेर मेरो मृत शरिरमा
एउटा फुलको थुङ्गा राखी दिनु
अनि छिट्टै चांडै स्वर्गमा भेटेर
फेरि संगै जिवन जिउने प्रण गर्नु
यद्यपि
तिमीले रोई कराई नखरा गरेकी होईनौ भने
सांच्चै अनन्त माया देखाएकी हौ भने
मेरै साथ सति आई दिनु ॥

Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
0 comments:
Post a Comment