हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Wednesday, November 17, 2010
कुबेतमा बिशिष्ठ साहित्यकारहरुको स्वर्णिम जमघट

आर.बि.बुढाथोकी "गाउले"(कुबेत)
कुबेतमा हरेक हप्ता बिभिन्न सामाजिक गतिबिधी हुनु कुनै नौलो मानिदैन तर साहित्यिक जमघट भने बिरलै हुने गरेकोमा गत दुई हप्तामा मात्र तीन तीनवटा साहित्यिक जमघट हुनुमा साच्चिकै कुबेतको नेपाली समाजले पनि साहित्य जगतमा नयाँ आयाम थपेको ठोकुवा गर्ने धेरै आधारहरु भेटिए । नेपालका सुप्रख्यात कथाकार मधुबन पौडेल कुबेतका लागि नेपाली राजदुत हुँदै बिराजमान भएको एक बर्ष बितीसक्दा पनि कुटनैतीक ब्यस्तताका कारणले उहाले साहित्य जगतलाई त्यती श्रृङगारन भ्याउनु भएको थिएन तर पनि यो दौरानमा उहाँले आफ्नो पाचौ कृति भने सुटुक्क प्रकाशनमा ल्याउन भ्याउनु भएको थियो।
बिधीबत रुपमा उहाको कृति बिमोचन नभए पनि सामुहिक जमघटमा सबैलाई प्रेम पूर्वक एक एक प्रती भने थम्याउनु भएको थियो। त्यसको केही समय पछी कुबेतमा लगातार तीन साहित्यिक कार्यक्रम हुँदा कयौ कुबेतमा लुकेका प्रतिभाशाली श्रृटाहरुलाई कुवाबाट तान्ने काम भयो। सबभन्दा उपलब्द्दी त डेड दशकदेखी कुबेतमा रहनु भएका बरिस्ट कवी,आख्यानकार तथा साहित्यकार होम छेत्रीलाई सबै साहित्य प्रेमीहरुले भलाकुसारी गर्ने मौका पाए। कथाकार मधुबन पौडेल तथा साहित्यकार होम छेत्री दुई बुज्रुक श्रृस्टाहरुलाई भेटेपछी कुबेतमा साहित्यलाई माया गर्ने नब युबक साहित्यकारहरु भेरी एक पटक जुर्मुराका छन। यसरी यहाँ साहित्य जगतलाई एक पटक जुर्मुराएर ब्युझाउनुमा कुबेतको नेपाली समाजमा परिचित एक मात्र साहित्यक सस्था अन्तरास्टिय साहित्य समाज कुबेत च्यापटरका प्रथम अध्यक्ष राजन रिमाल "अभिलाषि\'\'"लाई यो श्रय जान्छ भने उहाँका सहयोगी मित्रहरुको पनि त्यतिकै हात रहेकोमा कुनै दुबिधा देखिन्न। माउण्ट एभरेस्ट स्पोटिङ क्लबका बरिस्ट सल्लाहकार तथा युबा साहित्यकार बालक गुरुङको नेत्रित्वमा लक्ष्मी पूजाको दिन आयोजना भएको कबिता प्रतियोगिताका दिन पनि निकै नयाँ कवी तथा कवीयत्रीहरुको जन्म भयो। सो बृहत भेलामा कथाकार मधुबन पौडेल बिदामा नेपाल हुनु भएको हुनाले उहाँको उपस्थित थिएन । लक्ष्मी पूजाको एक हप्ता बितीहाल्दा अर्का महत्वपूर्ण दुई साहित्यिक जमघट भए जसमा नेपाली दुताबास कुबेत र अन्तरास्टिय साहित्य समाज कुबेतको सयुक्त आयोजनामा दुताबासको प्राङगंणमा १०१ औ देबकोटा जयन्ती तथा कबिता बाचन समारोह सम्पन्न भएको थियो। सो समारोहमा अनेसास कुबेत च्यापटरका सम्पूर्ण प्रतिनिधि सहित अन्य संघ सस्थाका प्रतिनिधिहरुको पनि उलेख्य उपस्थितले कुबेतमा साहित्य प्रेमीहरुको खडेरी लागि नसकेको साबित गरेर देखायो। त्यसो त पहिलो पटक अनेसास केन्द्रिय सदस्य तथा साहित्यकार होम क्षेत्री र साहित्यकार,भजन लेखिका तथा गायिका श्रीमती आशा क्षेत्रीलाई पनि सबैले प्रत्यक्ष भलाकुसारी गर्न पाएकोमा निकै हर्षित थिए। सोही दिन कुबेतको सुकुल कबिर पार्कमा अर्को साहित्यिक जमघटले झन कुबेतमा बामे सर्दै गरेको साहित्य जगतले झन प्रघटता पाउने पाउने मैका पायो। अन्तराष्टिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले आयोजना गरेको सो बृहत साहित्यिक कार्यक्रममा कुबेतका दुई दर्जन भन्दा ज्यादा साहित्यकारहरुको उपस्थित रहेको थियो। । बरिष्ठ साहित्यकार एव अनेसास केन्द्रिय सदस्य होम क्षेत्रीको प्रमुख आतिथित्यमा सम्पन्न उक्त कार्यक्रम महाकवी लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण गरि सुरु गरिएको थियो। प्रतियोगितामा प्रथम दित्तिय त्रितिय हुने सहभागीहरुलाई अनेसासका सल्लाहकार सुजन केसीको सौजन्यबाट प्राप्त पुरस्कार तथा प्रमाण पत्रद्दारा सम्मान गरिएको थियो। समकालिन सर्जक साहित्यकारहरुको यो बृहत सम्मेलन तथा जमघटले अब साच्चिकै कुबेतमा एक पटक साहित्य जगतलाई माया गर्नेहरुको कुनै खाचो भएको छैन। युबा साहित्यकारहरुको यो नैलो आयामले साच्चिकै एक पटक कुबेतको नेपाली समाजमा साहित्य जगतले काजुली फेर्नेमा बुज्रुक साहित्यकारहरुले आशा लिएका छन। अब आउने दिनहरुमा पनि नियमित हुने अन्य गतिबिधी जस्तै साहित्यिक गतिबिधी पनि समय समयमा स्थान पाउने छ भन्ने कुरामा कुनै दोधार नहोला। साहित्य लेखनमा यद \\कदा आइरहे पनी यसरी प्रत्यक्ष जमघट गर्ने मौका नपाईरहेका साहित्यकारहरुलाई पनि अब साहित्य लेखनमा समकालिन सहपाठीसँग पारीचित भएर कलम चलाऊन सजिलो भएको छ। साहित्य बिधाका हरेक पक्षमा कलम चलाऊन सक्ने श्रस्टाहरुको कुनै कमी नभए पनि प्रेरणाका खातिर सेलाएका यि साहित्य सर्जकहरुलाई अब पक्कै पनि थप उर्जा दिएको छ। महामहिम राजदुत र भाषाविद क्षेत्री आफै नै साहित्यसेवाका लागि अनेसास कुवेतको संरक्षक रहि कम्मर कसेर साहित्य उथ्थानका लागि लागि पर्नु भए पछी अरुलाई अझ प्रेरणा मिल्ने छ । इराकको बसाँईमा रहनु भएका नेपाली समाज कुबेतका चर्चित युबा साहित्यकार बालक गुरुङलाई पनि कुबेतबासी साहित्य प्रेमीहरुले त्यती सजिलै भुल्न सक्ने छैनन । हर तरफबाट साहित्यलाई माया गर्ने गुरुङ साहित्य लेखनमा पोख्त मानिन्छन ।

Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
1 comments:
प्रकाशन/छपाई
के तपाई पुस्तक, पत्रपत्रिका निकाल्ने तर्खर गर्दै हुनुहुन्छ ?
विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् ।
साथै, हामी यहाँहरुको लेख रचनाहरुको सम्पादन, प्रूफ रिडिंग समेत गरेर आकर्षक ले-आउटमा पत्रिका, पुस्तक आदि प्रकाशन गरिदिने छौं ।
Facebook: Trichandra Shrestha
Mobile No. 9851054765
http://tcspublication.webs.com/publication.htm
Post a Comment